युएईमा विदेशी नागरिकलाई आममाफी

काठमाडौं । युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिककालागि आजबाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । युएईमा रहेका नेपाली दूतावासले यो तीन महिनाको सक्दो उपयोग गर्न नेपाली कामदारहरुलाई आग्रह गरेको छ । युएईस्थित नेपाली दूतावासले गैरकानूनीरुपमा युएईमा रहेका नेपालीहरु लाई स्वदेश फर्कन वा वैधानिक बन्ने प्रक्रियामा जान विज्ञप्ति नै निकालेर सूचित … Continue reading युएईमा विदेशी नागरिकलाई आममाफी